Diseases and Solutions Rani Khet

लक्षणहरु

  •     यस रोगले प्रतक्ष श्वास प्रणलीमा असर गर्नेहुनाले प्रभाबित कुखुरामा सास फेर्न केही कठिनाइ महशुस गर्दछ ।
  •  चुच्चो र नाकबाट पानी जस्तो बाक्लो पदार्थ निस्कने गर्दछ ।
  •    क्रमिक रुपमा हरियो छेर्ने, टाउको र घाँटी सुन्निने हुन्छ ।
  •    अत्याधिक संक्रमणमा कुखुरा काप्ने, घाँटी बटार्ने र गोलो चक्कर लगाएर घुम्ने गर्दछ ।
  •     मृत्यु १० देखि १०० प्रतिशत सम्म हुने गर्दछ ।

रोकथाम

  •    समयमा खोप लगाउने ।
  •     खोरभित्र वा बाहिर नियमित सफा राख्ने ।
  •     बाहिरी कुखुरा वा जंगली चरा घरभित्र पस्न दिनु हँुदैन ।
  •     नियमित रुपमा Disinfectant  अतबलत  स्प्रे गरिरहनु पर्दछ ।
  •     तुरुन्त पशु डाक्टरलाई जानकारी गराई निजको सल्लाह अनुसार उपचार शुरुगर्नुपर्छ ।