Diseases and Solutions Lichi [ Hydro-Pericardium Syndrome]

लक्षणहरु

  •     यो रोग ३–६ हप्ताको कुखुरालाई लाग्छ ।
  •     कुखुराको एक्कासि मृत्युदर बढ्छ, प्राय १ महिनाभित्र २०–५० प्रतिशत सम्म मृत्युहुने सम्भावना हुन्छ ।
  •     दाना पानी अलि कम खान्छ ।
  •     कुखुरा चिरेर हेर्दा कलेजो ठुलो, पहेंलो तथा मृगौला सुन्निएको, पँहेलो रङको देखिन्छ र मुटु वरिपरि पानी जमेको हुन्छ ।

रोकथाम

  •     समयमा खोप र सरसफाइमा ध्यान
  •     दक्ष प्राबिधिकसँग परामर्श लिनुपर्ने ।