Diseases and Solutions Coccidiosis

लक्षणहरु

  •     कुखुराको प्वाँख खस्रो हुने ।
  •     दिसामा रगत छेर्ने ।
  •     आन्द्रामा हुने कक्सिडियोसिसमा शरीर पँहेलो हुने भइ छेर्ने हुन्छ । यसमा रगत मिसिएको हुनसक्छ र मृत्युदर भने ८–१०% सम्म हुन्छ ।

रोकथाम

  •     कुखुराको सोत्तर सुख्खा हुनुपर्दछ । बढी चिस्यानमा कक्सिडियोसिसको सम्भावना धेरै हुने गर्दछ ।
  •     सोत्तर चिस्यान छ भने ५–७ के. जी. चुना प्रति १०० बर्ग फिट क्षेत्रमा छर्नु पर्दछ ।
  •     तुरुन्त पशु डाक्टरहरुलाई जानकारी गराइ निजको सल्लाह अनुसार उपचार शुरुगर्नुपर्ने हुन्छ ।