FAQ

Start a New Poultry firm

कुखुराको खोरभित्र जाँदा लगाएको जुत्ता वा चप्पल फुकाली फार्मभित्र राखेको बुट, लुगा तथा एप्रोन लगाएर मात्र जाने । कुखुराको फार्मभित्र २÷३ लट कुखुरा भएमा शुरुमा जाँदा सानो चल्लामा जाने र अन्तिममा ठुलो वा रोग शंका भएकोमा जाने । फार्मभित्र पस्नु पुर्व पूरा स्प्रे गरेर मात्र जाने । फार्मभित्र अनाबश्यक मानिसलाई नल्याउने । यदि जानु परेमा

Diseases and Solutions Lichi [ Hydro-Pericardium Syndrome]

लक्षणहरु     यो रोग ३–६ हप्ताको कुखुरालाई लाग्छ ।     कुखुराको एक्कासि मृत्युदर बढ्छ, प्राय १ महिनाभित्र २०–५० प्रतिशत सम्म मृत्युहुने सम्भावना हुन्छ ।     दाना पानी अलि कम खान्छ ।     कुखुरा चिरेर हेर्दा कलेजो ठुलो, पहेंलो तथा मृगौला सुन्निएको, पँहेलो रङको देखिन्छ र मुटु वरिपरि पानी जमेको हुन्छ । रोकथाम     समयमा खोप

Diseases and Solutions Coccidiosis

लक्षणहरु     कुखुराको प्वाँख खस्रो हुने ।     दिसामा रगत छेर्ने ।     आन्द्रामा हुने कक्सिडियोसिसमा शरीर पँहेलो हुने भइ छेर्ने हुन्छ । यसमा रगत मिसिएको हुनसक्छ र मृत्युदर भने ८–१०% सम्म हुन्छ । रोकथाम     कुखुराको सोत्तर सुख्खा हुनुपर्दछ । बढी चिस्यानमा कक्सिडियोसिसको सम्भावना धेरै हुने गर्दछ ।     सोत्तर चिस्यान छ भने ५–७

Diseases and Solutions Colibacillosis

लक्षणहरु     दाना कम खानो र झोक्राएर बस्ने ।     सिउर फिक्क हुने र झोक्राएर बस्ने ।     हरियो वा सेतो पातलो सुलु छेर्ने ।     मलद्धार वरिपरि सुली लटपटिने । रोकथाम     प्राबिधिकको सिफारिसमा एन्टिबायोटिकहरु खुवाउने ।     पानी शुद्धीकरण गर्ने औषधि राख्ने ।     तुरुन्त पशु डाक्टरलाई जानकारी गराई निजको सल्लाह अनुसार उपचार

Diseases and Solutions Pulloram or Salmonellosis

लक्षणहरु     चल्लाले सेतो छेर्ने र मलद्धारमा सुली टाँसिएको हुन्छ ।     दानापानी कम खान्छ, कुखुरा अलि झोक्राएको देखिन्छ ।     मृत्युदर १०–४०% सम्म हुने सम्भावना रहन्छ । रोकथाम     औषधि उपचार प्राबिधिक सर–सल्लाहमा गर्नुपर्छ ।

Diseases and Solutions CRD

लक्षणहरु     ख्यार–ख्यार आवाज सुनिन्छ बिशेष गरेर रातिमा बढी सुनिन्छ ।     दानापानी कम खान्छ, कुखुरा झोक्रएको देखिन्छ ।     अन्य रोगको संक्रमण  हुने सम्भावना बढ्छ । रोकथाम  उमेर  ऋौषधिको नाम  मत्रा  पहिलो हप्ता Neomycin+Doxycydine (Neodox Forte, Binodox etc) or Tiamutin 45%  १ ग्राम प्रति ४ ली. पानीमा लगातार ५ दिनसम्म ०.५ ग्राम प्रति १००

Diseases and Solutions Rani Khet

लक्षणहरु     यस रोगले प्रतक्ष श्वास प्रणलीमा असर गर्नेहुनाले प्रभाबित कुखुरामा सास फेर्न केही कठिनाइ महशुस गर्दछ ।  चुच्चो र नाकबाट पानी जस्तो बाक्लो पदार्थ निस्कने गर्दछ ।    क्रमिक रुपमा हरियो छेर्ने, टाउको र घाँटी सुन्निने हुन्छ ।    अत्याधिक संक्रमणमा कुखुरा काप्ने, घाँटी बटार्ने र गोलो चक्कर लगाएर घुम्ने गर्दछ ।     मृत्यु

Diseases and Solutions Gambaro

लक्षणहरु     यो रोग एक्कासी देखापर्न सक्छ ।     रोग लागेका कुखुराहरु झेक्राएर बस्ने, प्वाँख गुज्मुजिएको हुनु, मलद्धार वरिपरि सुली टाँसिएको देख्न सकिन्छ ।     कुखुरा टाउको झुकाएर बसेको हुन्छ र साथै ज्वरो आउने र आँखाबाट पानी बगेको हुन्छ ।     कुखुराले पहेंलो छेर्ने गर्छ ।     कुखुरा १०–२५%  सम्म मर्ने गर्छ र रोग लागेको

Vaccines Table

 क्त. सं.  दिन  रोगको नाम  भ्याक्सिन  प्रयोग गर्ने बिधि÷मात्रा  १  ३–५ दिन  लिचि Nobilis Fav/ IBH/HPV Killed Vaccine  ०.२ मि.ली. छालामुनी  २  ५–७ दिन  रानीखेत  F1/B1  १ थोपा आँखा वा नाकमा राख्ने  ३  १२–१४ दिन  गम्बारो IBD Intermediate  १ थोपा आँखा वा नाकमा राख्ने  ४  १९–२१ दिन  गम्बारो  IBD Intermediate  दुध पाउडर पानीमा मिसाइ दिने

BIO Security

कुखुराको फर्ममा रोग फैलिन नदिन तर्जुमा गरिने सुरक्षा ब्यावस्थालाई जैविक सुरक्षा भनिन्छ । जैबिक सुरक्षा भनेको रोगको कारक तत्वलाई पंक्षिबाट तथा पंक्षिलाई रोगको कारक तत्वबाट टाढा राख्ने व्याबस्थालाई जनाउँदछ । कुखुरामा रोग लागेर उपचार गर्र्नुभन्दा रोग नै लाग्न नदिने उपाय अपनाउन राम्रो हुन्छ, जसलाई एचभलतष्यल ष्क दभततभच तजबल अगचभ भन्ने गरिन्छ । जैबिक सुरक्षका प्रकारहरु